बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ फागुन १८ गते सोमबार

हजुरको आजः २०८२ फागुन १८ गते सोमबार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८२, सोमबार

मेष – मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृष – इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन – आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट – असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या – सामाजिक स्थानमा खलबल आउने ।
तुला – शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
वृश्चिक – सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु – आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर – अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ – मनमा शान्ति र मुहारमा कान्ति छ ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:  
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६ 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->