सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रधानमन्त्री कार्कीले गरिन् मतदान, भन्छिन: ‘म अत्यन्तै खुसी छु’

प्रधानमन्त्री कार्कीले गरिन् मतदान, भन्छिन: ‘म अत्यन्तै खुसी छु’

कार्कीले काठमाडौै क्षेत्र नं. ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार

काठमाडौं/प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं. ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->