सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रुपन्देही-२ मा रास्वपाका खरेलको सुरुवातमै फराकिलो अग्रता

रुपन्देही-२ मा रास्वपाका खरेलको सुरुवातमै फराकिलो अग्रता

एमालेका उम्मेदवार बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार १ सय ६२ मतले पछाडि छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

बुटवल / रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले फराकिलो अग्रता लिएको छ । सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका-१ को अन्तिम परिणाम अनुसार एमालेका उम्मेदवार बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार १ सय ६२ मतले पछाडि छन् । खरेलले २ हजार ७७१ र पौडेलले ६ सय ९ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्न पौडेलले ३ सय ५ मत ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->