सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता

म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

म्याग्दी/धवलागिरी गाउँपालिका १ गुर्जाको ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् ।

उक्त वडाबाट स्वतन्त्र उमेदवार महावीर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->