सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८२, शुक्रबार

पोखरा / कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->