मेष – थालेका कार्यले सफलताको मार्ग लिने ।
वृष – उपहार, वस्त्र, अर्थ वा पुरस्कार प्राप्तिको योग ।
मिथुन – घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने ।
कर्कट – मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने ।
सिंह – अर्थलाभ सँगै कार्यसिद्धिको शुभ फलदायकयोग ।
कन्या – आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला – सामाजिक मानसम्मानमा वृद्धि आउने ।
वृश्चिक – आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।
धनु – प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर – स्वास्थ्यस्थितिले पूर्णतया साथ दिने ।
कुम्भ – आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन – अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

