बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ फागुन २७ गते बुधवार बुधबार

हजुरको आजः २०८२ फागुन २७ गते बुधवार बुधबार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार

मेष – स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने ।
वृष – मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन – प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने ।
कर्कट – यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह – स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने ।
कन्या – अर्थ लाभसँगै कार्य सिद्धिको योग ।
तुला – असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने ।
वृश्चिक – नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
धनु – आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।
मकर – इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ – स्वास्थ्यस्थितिले साथ दिएपनि कार्यमा बाधा ।
मीन – व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:  
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६ 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->