मेष – सोचेका कार्यलाई सार्थक गति दिन कठिनाइ ।
वृष – आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।
मिथुन – स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।
कर्कट – मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह – आवासमा नवीन रौनकताको वातावरण बन्ने ।
कन्या – यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।
तुला – स्वजनसँग नै वैचारिक मनमुटाव हुने ।
वृश्चिक – मनमा प्रसन्नताको बहार छाउने ।
धनु – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ – नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।
मीन – आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

