बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ चैत ८ गते आइतबार

हजुरको आजः २०८२ चैत ८ गते आइतबार


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार

मेष – कुनै नयाँ ज्ञान तथा सीप सिक्ने अवसर जुट्ने ।
वृष – आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
मिथुन – ठीक समयमा उचित निर्णय लिन सक्षम भइने ।
कर्कट – विपरीत लिङ्गी साथीसङ्गीबाट राम्रो साथ सहयोग पाइने ।
सिंह – पूर्व सम्झौता तथा समझदारीमा खटपट आउन सक्ने ।
कन्या – सम्पन्न हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।
तुला – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
वृश्चिक – दीर्घकालीन रुपमा फाइदा हुने कुनै कार्यको प्रारम्भ हुने ।
धनु – बौध्दिक तथा शैक्षिक स्तर थप फराकिलो हुँदै जाने ।
मकर – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
कुम्भ – धार्मिक तथा सामाजिक कार्यमा मन जाने ।
मीन – बाह्य विषयमा अनावश्यक चासो नराख्नु नै श्रेयस्कर हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->