बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ चैत ११ गते बुधबार

हजुरको आजः २०८२ चैत ११ गते बुधबार


  • Dhorpatan News
  • चैत्र ११ २०८२, बुधबार

मेष– चित्त प्रफुलितसँगै आर्थिक कारोबारमा फाइदा ।
वृष– आँखामा कुनै समस्या देखापर्ने प्रबल सम्भावना ।
मिथुन– नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभफलदायक ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– अनायासै आर्थिक ( जमिन लाभको योग ।
कन्या– आँटे ताकेका कार्य अधुरै रहने ।
तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
धनु– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
मकर– शत्रु पक्षको पराजय हुँदै जाने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->