बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ चैत १४ गते शनिबार

हजुरको आजः २०८२ चैत १४ गते शनिबार


  • Dhorpatan News
  • चैत्र १४ २०८२, शनिबार

मेष ( अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव हुने ।
वृष ( उद्योग व्यवसायबाट मनग्य फाइदा भित्रिने ।
मिथुन ( अरुको विषयमा चासो नराख्नु नै श्रेयस्कर हुने ।
कर्कट ( कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।
सिंह ( आर्थिक फाइदा नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
कन्या ( आम्दानी बढेसँगै मनमा उमङ्ग छाउने ।
तुला ( नयाँ कामको प्रस्ताव आउने वा आम्दानीको नयाँ स्रोत भेटिने ।
वृश्चिक ( आश्वासन बाँड्नेहरुको भर पर्दा काम झनै बिग्रिने सम्भावना ।
धनु ( न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने ।
मकर ( घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने ।
कुम्भ ( परिश्रमको सन्तुलित अनुपातमा प्रतिफल प्राप्त हुने ।
मीन ( बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->