बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ चैत २० गते शुक्रबार

हजुरको आजः २०८२ चैत २० गते शुक्रबार


  • Dhorpatan News
  • चैत्र २० २०८२, शुक्रबार

मेष– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
वृष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट– मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।
सिंह– मनमा प्रसन्नाताको बहार छाउने ।
कन्या– असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।
तुला– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– अनायासै अर्थ जमिन लाभको योग ।
मकर– कार्यमा विविध बिघ्नबाधा खडा हुने ।
कुम्भ– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
मीन– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->