बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ चैत २४ गते मंगलबार

हजुरको आजः २०८२ चैत २४ गते मंगलबार


  • Dhorpatan News
  • चैत्र २४ २०८२, मंगलबार

मेष–स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने ।
वृष– मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन– प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने ।
कर्कट– यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह– स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने ।
कन्या– अर्थ लाभसँगै कार्य सिद्धिको योग ।
तुला– असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
धनु– आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।
मकर– इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– स्वास्थ्यस्थितिले साथ दिएपनि कार्यमा बाधा ।
मीन– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->