मेष– मनमा असन्तोषरुपि अनल ज्वाला प्रज्वलित हुने ।
वृष– सामाजिक मानसम्मानमा वृद्धि आउने ।
मिथुन– अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।
कर्कट– प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने ।
सिंह– आँटेको कार्य प्राय: अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ– स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

