मेष :-पूर्व सम्झौता तोडिने प्रबल सम्भावना रहने ।
वृष :- एउटै कामलाई पुन: दोहोर्याएर गर्नुपर्ने ।
मिथुन :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
कर्कट :-कुनै दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुने ।
सिंह :- शेयर, चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले आशातीत प्रतिफल नदिने ।
कन्या :- अप्ठ्यारो स्थितिमा साथ दिने आफन्तको अभाव महसुस हुने ।
तुला :- धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्ने ।
वृश्चिक :-आर्थिक संकटको सामाना गर्नुपर्ने ।
धनु :- कुनै नयाँ ज्ञान सिप सिक्ने अवसर जुट्ने ।
मकर :- सामाजिक मानसम्मानमा केही आँच आउने सम्भावना ।
कुम्भ :- आम्दानी बढेसँगै मनमा उत्साह जाग्ने ।
मीन :- पहिलेको कार्य सफलताले हौसला बढ्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

