आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी


  • ढाेरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मंगलबार जारी गरेका हुन् ।

अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । राष्ट्रपतिले फिर्ता पठाएलगत्तै सरकारले पुनः अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि उनले मंगलबार जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->