आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ बाट

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ बाट


  • ढाेरपाटन संवाददाता
  • बैशाख २२ २०८३, मंगलबार

काठमाडौं / सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन यही बैशाख २८ गते आह्वान गर्न सिफारिसको निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->