बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसइईमा गण्डकी बोर्डिङका ५ जनाको ४ जिपिए

एसइईमा गण्डकी बोर्डिङका ५ जनाको ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा/ पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका ५ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउन सफल भएका छन्।

विद्यालयबाट परीक्षामा १२० विद्यार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएको प्राचार्य विश्वयूधीर पौडेल घर्तीले जानकारी दिएका छन् । उत्तीर्ण विद्यार्थी मध्ये ७ जनाले ३.९५ देखि ३.९६ जिपिए ल्याएका छन् । यसैगथरी ९१ जना विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->