शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

स्याङजाका पद्मा बनिन् एमाले संसदीय दलको उपनेता

स्याङजाका पद्मा बनिन् एमाले संसदीय दलको उपनेता

नेता बादलले यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानीलाई मनोनीत गरेका थिए।


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा / नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्। दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन एमालेले जनाएको छ ।
समानुपातिकतर्फ सांसद बनेकी स्याङजाका अर्याल एमाले केन्द्रीय सचिव हुन्। नेता बादलले यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानीलाई मनोनीत गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->