बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसइईमा फेवा पब्लिकका करणले ल्याए ४ जिपिए

एसइईमा फेवा पब्लिकका करणले ल्याए ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका–४ स्थित फेवा पब्लिक स्कुलका करण बयलकोटीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउन सफल भएका छन । विद्यालयका शतप्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यसपटक परीक्षामा २१ विद्यार्थी सहभागी थिए ।

नतिजाको विवरणअनुसार ४३ प्रतिशत विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए ल्याएका छन् । यस्तै ३८ प्रतिशत विद्यार्थीले ३.२ देखि ३.५९ जिपिए प्राप्त गरे । बाँकी १९ प्रतिशत विद्यार्थी २.८ देखि ३.१९ जिपिए ल्याएर उत्तीर्ण भएका प्राचार्य अच्युत पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->