बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

त्रिवेणी पब्लिकका २ विद्यार्थीले ल्याए ४ जिपिए

त्रिवेणी पब्लिकका २ विद्यार्थीले ल्याए ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा / पोखराको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयका २ जना विद्यार्थीले एसइई परीक्षामा ४ जिपिए ल्याउन सफल भएका छन् । विद्यार्थीहरु विराज गिरी र लेनिस केसीले ४ जिपिए ल्याएका हुन् ।

विद्यालयका अनुसार १८ विद्यार्थीले ३.६ भन्दा माथि जिपिए, १५ विद्यार्थीले ३.२ देखि ३.६ सम्मको जिपिए, २.७० देखि ३.२ सम्मको जिपिए ल्याउने विद्यार्थी २९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->