मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बेसलाइन एकेडेमीकी कृतिकाले ल्याईन ४ जिपिए

बेसलाइन एकेडेमीकी कृतिकाले ल्याईन ४ जिपिए


  • ढाेरपाटन संवाददाता
  • बैशाख २९ २०८३, मंगलबार

पोखरा / पोखरा– १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले सोमबार सार्वजनिक एसइई परीक्षामा ४ जिपिए ल्याएकी छन् ।

बेसलाईनबाट यस वर्ष ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६ जनाले ३.६ देखि ४ सम्मको जिपिए, १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए ल्याएका र अन्य ११ विद्यार्थी ग्रेडेड भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->