बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८३ जेठ १ गते शुक्रबार

हजुरको आजः २०८३ जेठ १ गते शुक्रबार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८३, शुक्रबार

मेष :- कुनै नयाँ ज्ञान तथा सीप सिक्ने अवसर जुट्ने ।
वृष :- आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
मिथुन :- ठीक समयमा उचित निर्णय लिन सक्षम भइने ।
कर्कट :- विपरीत लिङ्गी साथीसङ्गीबाट राम्रो साथ सहयोग पाइने ।
सिंह :- पूर्व सम्झौता तथा समझदारीमा खटपट आउन सक्ने ।
कन्या :- सम्पन्न हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।
तुला :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
वृश्चिक :- दीर्घकालीन रुपमा फाइदा हुने कुनै कार्यको प्रारम्भ हुने ।
धनु :- बौध्दिक तथा शैक्षिक स्तर थप फराकिलो हुँदै जाने ।
मकर :- अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
कुम्भ :- धार्मिक तथा सामाजिक कार्यमा मन जाने ।
मीन :- बाह्य विषयमा अनावश्यक चासो नराख्नु नै श्रेयस्कर हुने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->