बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८३ जेठ ८ गते शुक्रबार

हजुरको आजः २०८३ जेठ ८ गते शुक्रबार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८३, शुक्रबार

मेष – अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव हुने ।
वृष – उद्योग व्यवसायबाट मनग्य फाइदा भित्रिने ।
मिथुन – अरुको विषयमा चासो नराख्नु नै श्रेयस्कर हुने ।
कर्कट – कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।
सिंह – आर्थिक फाइदा नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
कन्या – आम्दानी बढेसँगै मनमा उमङ्ग छाउने ।
तुला – नयाँ कामको प्रस्ताव आउने वा आम्दानीको नयाँ स्रोत भेटिने ।
वृश्चिक – आश्वासन बाँड्नेहरुको भर पर्दा काम झनै बिग्रिने सम्भावना ।
धनु – न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने ।
मकर – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने ।
कुम्भ – परिश्रमको सन्तुलित अनुपातमा प्रतिफल प्राप्त हुने ।
मीन – बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->