मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष– अधिकांश समय मानसिक बेचैनीमा बित्ने ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या– अनावश्यक ठाउँमा धननाश भएर जाने ।
तुला– अनायासै अर्थ जमिन लाभको शुभ योग ।
वृश्चिक– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

