बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८३ जेठ २३ गते शनिवार

हजुरको आजः २०८३ जेठ २३ गते शनिवार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८३, शनिबार

मेष– कुनै नयाँ कामको प्रस्ताव आउने ।
वृष– आश्वासन बाँड्नेबाट निराश भइने ।
मिथुन– न्यून उपलब्धि मै चित्त बुझाउनुपर्ने ।
कर्कट– घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा सरिक भइने ।
सिंह– परिश्रमको अनुपातमा उचित फल प्राप्त हुने ।
कन्या– नयाँ कार्यारम्भका लागि प्रतीक्षारत रहनु उचित हुने ।
तुला– कठिनाइमा साथ दिने आफन्तको अभाव हुने ।
वृश्चिक– सामाजिक कार्यमा सफलता मिल्ने ।
धनु– अनावश्यक बाह्य चासोले आफै समस्यामा परिने ।
मकर– नयाँ ज्ञान सीप सिक्ने अवसर प्राप्त हुने ।
कुम्भ– आफन्तजनबाटै घातप्रतिघात हुने ।
मीन– आम्दानी बढ्ने सँगसँगै मनमा उत्साह बढ्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->