मेष:- नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल प्रदान गर्ने ।
वृष– विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना ।
मिथुन– अनायासै अर्थ जमिन लाभको योग ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– शत्रु पक्ष परास्त हुँदै जाने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

