मेष :- बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।
वृष :- कुनै नयाँ ज्ञान सिप सिक्ने मौका मिल्ने ।
मिथुन :- लगनशीलतामा केही कमी आउने ।
कर्कट :- ठिक समयमा उचित निर्णय लिन सफल भइने ।
सिंह :- विपरीत लिङ्गी साथीबाट राम्रो सहयोग प्राप्त ।
कन्या :- पूर्व सम्झौता तोडिने प्रबल सम्भावना ।
तुला :- सम्पन्न हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।
वृश्चिक :- कला, साहित्य तथा मनोरञ्जनमा रुचि बढ्ने ।
धनु :- विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइने ।
मकर :- चिठ्ठा , शेयर जस्ता क्षेत्रमा गरेको लगानी अनुत्पादक हुने ।
कुम्भ :- अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।
मीन :- मनमा प्रसन्नताको बहार छाउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

