पोखरा–२५, हेमजा र पोखरा–१९, पुरुन्चौर जोड्ने दोबिल्लामा रहेको सेती नदीको पुल । २०७९ सालको वर्षाका बेला पुलसम्म पुग्ने पुरुन्चौरतर्फको भागमा क्षति भएपछि पुलसम्म पुग्न साँघुबाट राखिएको छ । सडक डिभिजन पोखराले मानिसको आवतजावत र दुई पाङ्ग्रे सवारीसमेत यहाँबाट वारपार गर्न रोक लगाएको छ । तस्बिर : ढोरपाटन





