सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बागलुङ बजारमा सद्भाव र्‍याली

बागलुङ बजारमा सद्भाव र्‍याली


  • ढाेरपाटन संवाददाता
  • साउन १६ २०८३, शनिबार

तस्बिर सौजन्य : आश्मिन सेख

बागलुङ/बागलुङ बजारमा शान्ति र एकताका लागि शनिबार सद्भाव र्‍याली निकालिएको छ । प्रबुद्व युवा समूहको अगुवाईमा निकालिएको सदभाव र्‍यालीमा विभिन्न समुदायका प्रतिनिधिहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बजार परिक्रमा गरेको र्‍याली लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । समुदायबिच आपसी सद्भाव, शान्ति र सामाजिक एकता कायम गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको प्रबुद्व युवा समूहका अध्यक्ष मार्टिन जिएमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->