बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

५ महिनापछि काठमाडौं आइपुगे शेरबहादुर देउवा

५ महिनापछि काठमाडौं आइपुगे शेरबहादुर देउवा


  • ढाेरपाटन संवाददाता
  • साउन २८ २०८३, बिहिबार

पोखरा/  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि विहीबार नेपालआइपुगेका छन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।

देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए। उनलाई बाजागाजासहित स्वागत गरिएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए। देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->