मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

हजुरको आजः वि.सं. २०८३ भदौ १७ गते बुधबार

हजुरको आजः वि.सं. २०८३ भदौ १७ गते बुधबार


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

मेष– सामाजिक मानसम्मानमा वृद्धि हुने शुभ य‍ोग ।
वृष– अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने ।
मिथुन– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कर्कट– स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने ।
सिंह– आशा गरेकै ठाउँबाट निराश बन्नुपर्ने ।
कन्या– वादविवादबाट टाढै रहेको लाभदायक ।
तुला– मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक– यत्रतत्र यश कीर्ति फैलने ।
धनु– प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर– मन चैतको हुरी झै अस्थिर रहने ।
कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।
मीन– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->