मेष :- कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ हुने ।
वृष :- अनपेक्षित कामको समेत जिम्मेवारी लिनुपर्ने ।
मिथुन :- कुनै शुभ समाचारको प्राप्तिले मन प्रसन्न हुने।
कर्कट :- अधुरा कार्यले मनमा चिन्ता बढाउने ।
सिंह :- पूर्व सम्झौतामा वा बाचा तोडिने प्रबल सम्भावना ।
कन्या :- पूरा हुनै लागेका कार्य पुनः सुरुबाटै गर्नुपर्ने ।
तुला :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
वृश्चिक :- पुरस्कार , उपहार वा धन लाभको शुभ योग ।
धनु :- घरबाहिरको बसाइँमा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।
मकर :- अधिकार प्राप्तिका लागि केही कठोर बन्नुपर्ने ।
कुम्भ :- धार्मिक, सामाजिक कार्य सफलता तथा जस पाइने ।
मीन :- बाह्य विषयमा अनावश्यक चासो राख्दा आफैलाई समस्या आउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६
