बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

होण्डा अपग्रेड महोत्सव हुँदै

पोखरा/पोखराको लागि होण्डाको आधिकारिक बिक्रेता कुँवर ब्रर्दश एण्ड सन्स् प्रालिले यही यही भदौ १५ देखि २० गतेसम्म पोखरा सभागृह हलमा होण्डा अपग्रेड महोत्सव सन्चालन गर्ने भएको छ । होण्डाले पहिलोपटक पोखरामाशोरुमभन्दा बाहिर एक्सचेन्ज महोत्सव गर्न...

जानुका समूहको २४ बुँदे प्रतिवद्धता यस्ता छन्

पोखरा/साविक लेखनाथ नगरपालिका,मादी र रुपा गाउपालिक क्षेत्र भित्रका उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको २९औ साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीलाई चुनावी माहौलले तताएको...

१० करोड लागतमा पर्वतमा प्लाइ उद्योग

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालन हुने भएको छ । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा घर भएका शिव शर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘बिन्दबासिनी भेनियर उद्योग’ लाई अब ‘प्लाइ’ उत्पादन...

अब पोखराबाट अष्ट्रेलिया उडान

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ...

पोखराको दिगो सहरी यातायात व्यवस्थापनमा जोड

पोखरा/ पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनमा आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति तथा योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको...

उत्पादनयुक्त जमिनको क्षेत्रफल बढाउने अभियान

बागलुङ/बसाइ सराइले ग्रामीण क्षेत्रका जमिनहरु बाँझीएपनि व्यवसायिक कृषि उत्पादनमा किसानले जमिनको उपयोग बढाएका छन् । संख्यात्मक रुपमा किसान घटेपनि व्यवसायिक र चक्लाबन्दीमा कृषि उपज बढाउने लक्ष्य राखेपछि पछिल्लो ८ वर्षमा कृषियोग्य भुमी उपयोग बढेको...

टुँडखेलमा तीज महोत्सव जारी

पोखरा/ पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडखेल तीज महोत्सव अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान”...

दाबगरामा बसपार्क संचालन

फाइल तस्बिर बागलुङ/पछिल्लो २४ वर्षदेखि संचालनमा आइरहेको चिप्लेटी बसपार्कलाई सोमबारदेखि खाली गरिएको छ । उपल्लाचौरस्थित दाबगरामा बनेको बसपार्कलाई सोमबारदेखि औपचारिक रुपमा स्थानान्तरण गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । बसपार्क बनेको ५ वर्षपछि गत साता २५...

अन्नपूर्ण केवलकारमा महिलालाई २५० मै केवलकार चढाउने

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई लक्षित गरी पोखराको अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकार चढाउने भएको छ । अन्नपूर्ण केवलकारमा पोखराको सेदिबगर देखि सराङकोटसम्मको केवलकार यात्रा गर्दा आज तिज पर्वको अवसरमा महिलाहरुलाई २...

जीबी राईका जेठान ज्ञानबहादुर बम्जन छुट्दा अदालत र सरकारी वकिलको दुईथरी जवाफ

पोखरा/फरार सूचीमा रहेका पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन आइतबार एकाएक जिल्ला अदालत कास्कीमा हाजिर भए । उनी सहकारीका संस्थापक सदस्य समेत हुन । बम्जन फरार रहेका गितेन्द्रबाबु (जिबी) राईका जेठान समेत...

-->