बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र...

पोखरामा पनि इमेज सहकारीका साना बचतकर्ताको रकम फिर्ता

पोखरा/  पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको सोमबारदेखि बचत रकम फिर्ता सुरु गरिएको छ । यसअघि उक्त सहकारीको बागलुङ, गलकोट र बुर्तिबाङ शाखाका साना बचतकर्ता (एक लाख रुपैयाँ सम्म) को रकम...

नाट्टा गण्डकी प्रदेशको ३० औं वार्षिक साधारणसभा

पोखरा/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको  ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै पोखरा सहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको...

ओमोडा जेकुको सोरुम पोखरामा

पोखरा/पोखरामा ओमोडा एण्ड जेकुको नया सोरुम खुलेको छ । ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रा.लि.ले पोखरा–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नया सोरुम खोलेको हो । सोरुमको शनिबार गण्डकी प्रदेशका सामाजिक...

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन्- मन्त्री केसी

पोखरा/  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको...

टेसा पोखराको अध्यक्षमा टीकाबहादुर लम्साल 

पोखरा/ ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल,...

व्यवसायीलाई कर तथा वित्तीय साक्षरता अभिमुखीकरण

पोखरा/ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले...

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

बागलुङ / रातभर परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो खसेपछि शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना...

संस्थागत सदस्यमा कँडेल एकल उमेदवार, उपमहासचिवमा तीन जना

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार उमेदवारी दर्ताको प्रकृया अगाडि बढेको छ । संघको भदौ २० र २१ गते हुने १९ औं साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन...

पोखराको यातायात सुधारका लागि एडीबीको ४० मिलियन अमेरिकी डलर

पोखरा/पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक...

-->