बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामाजिक सञ्जाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग

पोखरा/ नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जालमा रोक लगाउँदा व्यापार व्यवसायदेखि पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेका छन् । सामाजिक संजाल बन्दले अर्थतन्त्र नै प्रभावित भएको...

हेभी इक्युपमेन्ट संघ कास्कीको साधारणसभाः कार्यस्थलमा सुरक्षाको माग

पोखरा/  हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी...

पर्वतीय दौडलाई भव्य रूपमा सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने

पोखरा/  विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने भएका छन् । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा...

लेखनाथ उद्योग वाणिज्य संघमा जानुकाको अग्रता, ९ सय भोट गन्दा जानुकाको ४७१ र राजेन्द्र ओझाको ४०२

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा जानुका पराजुलीले अग्रता लिएकी छन् । राजेन्द्र ओझाले पछ्याएका छन् । पदाधिकारीहरुमा पनि जानुका समुहका उम्मेदवारकै अग्रता...

चापापानी सिद्धार्थ सहकारीको साधारणसभा सम्पन्न

पोखरा/पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साधारणसभामा बोल्दै भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना...

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा १८८१ मत खस्यो

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१८ मतदातामध्ये ९३.०३ प्रतिशत मत खसेको हो । विहान ७ः०० वजे देखी...

एलपी ग्यास विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न

पोखरा/ दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्यासको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्यास वित्र्रmेता संघ कास्कीको शनिवार पोखरामा सम्पन्न २१ औँ वार्षिक साधारणसभाका बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म...

संभावनाको खोजी गर्दै आर्थिक उपार्जनमा लागौं : ढकाल

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक उपार्जन हुने व्यवसाय पहिचान गर्दै त्यसमै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले उद्योगी/व्यवसायीहरु निरास हुनुपर्ने अवस्था नरहेको पनि जिकिर गरे । निष्ठा, इमान्दारी र...

शुभ अधिकारी ट्राभल्सको एसी र सोफासहितको बस

पोखरा/शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर गरी एसी, सोफा र स्लिपरसहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । यी बस पोखरा–काठमाडौं चल्नेछन् । बुधबार पोखरा ५ का स्थानीय बयोवृद्धद्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त...

सामाजिक सञ्जालले सरकारलाई तिरे ९३ करोड कर

काठमाडौं / नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूबाट सरकारले ९३ करोड रुपैयाँ बराबर कर संकलन गरेको छ । डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धि कर (भ्याट) बापत उक्त रकम बराबर कर तिरेको आन्तरिक राजस्व विभागका...

-->