बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोउवा संघको अपिल : सुरक्षित बनौँ, सतर्कता अपनाऊँ

पोखरा/पोखरा उद्योग वाणिज्य संघले पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याएको विषम परिस्थिति सक्दो छिटो अन्त्यको माग गरेको छ । संघले संक्रमणकाल जति लम्बिन्छ,त्यति नै बढी अराजकता फैलने सम्भावना रहने भएकाले विषम परिस्थितिलाई काबुमा राख्न संयम र...

सहकारी पीडितको गुनासो : सबै प्रमाण नष्ट गरियो

पोखरा/पोखरामा रहेका सहकारी पीडितहरुले जेनजी पुस्ताको आन्दोलनको क्रममा सहकारीको बचत रकम ठगीका सवै प्रमाणहरु नष्ट गरिएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन् । सहकारी बचतपीडित संघ कास्कीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको आन्दोलनको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल...

मंसिरको तेस्रो साता पोखरामा व्यापार मेला हुने

पोखरा/पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण आयोजना गर्ने भएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो । संघका...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा साई

पोखरा/ यात्रुबाहक बस सञ्चालन गर्ने देशकै ठूलो मध्येको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको शनिवार सम्पन्न सातौं साधारणसभा एवं तेस्रो अधिवेशनले साईलाई अध्यक्षमा निर्वाचित गरेको हो...

‘भीर–पहाडसँग सिँगौरी खेलेका छौँ, तर सुरक्षा प्रबन्ध छैन’

पोखरा/हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर...

म्याग्दीको ओखरबोटमा तामाखानीको अन्वेषण सुरु

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन...

कर सहयोगीको भरमा मात्र नपर्नुस् : प्रमुख कर अधिकृत ढुंगाना

पोखरा/आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले आफ्नो हिसाब–किताबको जिम्मेवारी कर सहयोगीलाई सुम्पेर ढुक्क नबस्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका छन् । करोडौं लगानी गर्ने उद्योगी/व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने करसम्बन्धी जानकारी पढ्नुस्,’ उनले भने, ‘कर...

सामाजिक सञ्जाल खुलाऊ : फिने

पोखरा/नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं...

लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुली

पोखरा / लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका पराजुली अधिकारी निर्वाचित भएकी छन् । संघको १५ औँ अधिवेशनले पहिलोपटक महिला नेतृत्व चुनेको हो । शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९९६ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी...

-->