बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पाताले छाँगो निजी कम्पनीलाई दिने निर्णयले विवाद, एक पक्राउ

पोखरा/ पोखरा छोरेपाटनमा रहेको पाताले छाँगो निजी कम्पनीलाई ठेक्कामा दिने विषय विवादित बनेको छ । पोखरा महानगरपालिकाले सीसाको पुललगायत संरचना निर्माणका लागि सेती क्यानोनिङ प्रालिसँग ४० वर्षको सम्झौता गरेपछि यसलाई लिएर स्थानीय, विद्यार्थी संगठन...

पुस दोस्रो साता आठौं बागलुङ महोत्सव हुने

बागलुङ/गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको लक्ष्यसहित आठौं बागलुङ महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा हुने महोत्सव आगामी पुषको दोस्रो सातादेखि शुरु हुने छ । स्थानीय लोक संस्कृतिको...

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

पोखरा/पोखरा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि बुधवारदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले...

हाम्रो टिम समावेशी र पुर्ण व्यवसायीक छः राजेन्द्र ओझा

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघले आगामी दुई वर्षका लागि जुझारु, क्रमवद्ध, वास्तविक व्यवसायीहरुको समावेशी टिमको यहि भाद्रको २० र २१ गते हुने २० औं साधारण सभा तथा १५ औं अधिवेशनले तय गर्ने छ । यहि...

पोखरा–३३ भरतपोखरीमा बाघमारा महोत्सव

लेखनाथ/कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी...

नोमाड बेसक्याम्प नेपाल २०२५ पोखरामा सम्पन्न 

पोखरा / नेपाल पर्यटन बोर्ड र सारङ सर्भिसेस्द्वारा आयोजित नोमाड बेसक्याम्प नेपाल २०२५ पोखरामा सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विश्वभरका डिजिटल नोमाड, उद्यमी र नवप्रवर्तकहरूको ऐतिहासिक भेला पोखरामा सम्पन्न भएको हो । कार्यक्रममा...

घरमा छापा मार्दा ४ करोड नगद र सुनसहित एक ब्यक्ति नियन्त्रणमा

काठमाडौं / प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो रकम सहित सुन बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले सो घरमा छापा मारेको हो । उक्त घरबाट ४ करोड...

गुहेली सञ्चार सहकारीको १९ औं वार्षिक साधारणसभा

बागलुङ/गुहेली सञ्चार सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । चालु वर्ष लागेपछि पहिलो पटक साधारणसभा गर्ने संभवत गुहेली पहिलो सहकारी हो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य लिलबहादुर...

नाट्टा गण्डकी को वार्षिक साधारण सभा

पोखरा/नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा सहित समग्र गण्डकी...

पोखराकी पर्यटन व्यवसायी कमला गिरीलाई एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड

पोखरा/ पोखराकी पर्यटन व्यवसायी कमला गिरी प्रतिष्ठित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छन् । उनलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ प्रदान गरिएको हो। काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

-->