बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रुपाको समृद्धि : टिमुर, अदुवा र हलेदो खेती

कास्कीको रुपा गाउँपालिका–५ देउराली फेदीककी कविता बसौंलाकोमा ७० घार मौरी छन् । मह र मौरी बेच्छिन् । यसैको आम्दानीले छोराछोरी पढाइन् । छोरीको विहेबारी अम्काइन् । छोराले भर्खर १२ कक्षा उत्तीर्ण गरे । उनले...

कृषिबाट समृद्धि खोज्दै अन्नपूर्ण

पोखरा/संघीय संरचना लागु भएपछि स्थानीय तहहरुलाई आफ्नो क्षेत्रको आवस्यकतानुसार नीति, योजना र कार्यक्रम बनाउन अधिकार दिइएको छ । स्थानीय तहहरुले पनि कृषि, पशुपालन, पर्यटन, उर्जा, पूर्वाधारलगायतको विकासको नारा अघि सार्दै आफ्नो लक्ष्य प्राप्तिमा अघि...

२० लाख पर्यटक भित्र्याउने पोखरेली सपना

पोखरा/सन् २०२५ लाई पोखरा महानगरले ‘पोखरा भ्रमण वर्ष, २०२५’ का रुपमा मनाउँदै छ । महानगरपालिकाले गत फागुन ३ गते औपचारिक कार्यक्रम गरी घोषणा गरेर भ्रमण वर्षको लोगो अनावरण समेत गरिसकेको छ । यो अवधीमा...

मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयव्यय सार्वजनिक

म्याग्दी/मुस्ताङ जिल्लाको खेलकुद पहिचानको रुपमा स्थापित थाक खेलकुद तथा साँस्कृतिक विकास संघले ५२ औं संस्करण असोज ९–११ गतेसम्म थासाङ गाउँपालिका–३ लेतेमा आयोजना गर्ने भएको छ । गत वर्ष संघको आयोजनामा ५१ औं संस्करणको मार्फा केन्द्रमा...

पोखरामा मेट्रो गु्रपको सुभारम्भ

पोखरा/पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेशलगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना...

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा ममता

पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने चुनिएकी छन् । बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना...

पोखरा र बागलुङका महिला उद्यमीबीच सहकार्यको प्रतिवद्धता

पोखरा/पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत...

उद्यमशिल नागरिकको मेहेनतबाट आयश्रोत बढाऔं : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्यमीहरुले सीप र क्षमता बढाएर आत्मनिर्भर बन्न सकेमा देशको आयश्रोत पनि बढ्ने बताएका छन् । उनले उद्यमशिल नागरिकको मेहेनतबाट मात्र आर्थिक क्षेत्र सुदृढीकरण हुने र पालिकाको समग्र आय पनि...

मुक्तिनाथले दियो विद्यार्थीलाई पोशाक र विद्यालयलाई कम्प्युटर

स्याङ्जा/पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा मुक्रिनाथ विकास बैँकले विद्यार्थीलाई विद्यालय पोशाक र विद्याललाई कम्प्युटर सेट प्रदान गरेको हो । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले पुतलीबजारमा २०६३ सालमा केन्द्रिय कार्यालय...

बागलुङ–काठमाण्डौ नयाँ बस सेवा

बागलुङ/धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले बागलुङदेखि काठमाण्डौंका लागि नयाँ बस सेवा सुरु गरेको छ । रात्री सेवाअन्तर्गत कम्पनीले बुधबारदेखि भारतमा हालसालै बनेको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो । कम्पनीले नेपाल सरकारले ४० सीट राख्न अनुमति...

-->