बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

पोखरा/नेपालका बंगलादेशका राजदूतमोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए । पोखरा उद्योग वाणिज्य...

पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पोखरा/ पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिएका छन्...

सेती नदीको तुलसीघाटमा पुल निर्माण

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटस्थित सेती नदीमाथि पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) निर्माण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ । पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै...

जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपिल

पोखरा/ होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म...

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बिच तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी

पोखरा / पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी विहीबार समझदारी भएको छ । समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज...

गण्डकीमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ

पर्वत / साउनको तेस्रो साता लाग्दा गण्डकी प्रदेशमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार साउनको १८ गतेसम्म कुल ८८.९७ प्रतिशत खेतमा रोपाइँ पूरा भएको...

सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएकोमा चिन्ता जाहेर

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारले प्रदान गरेको सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । सरकारले कृषिसहित विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरेको छ । उनका अनुसार सहुलियतपूर्ण...

पोखरा महानगरको कार्वन तटस्थ सहरको लक्ष्य

पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । नगर ऊर्जा योजनाले दक्ष र दिगो ऊर्जामार्फत् समुन्नत पोखराको परिकल्पना र ऊर्जा स्वच्छता र दक्षतामार्फत् कार्वन तटस्थ पोखराको निर्माण गर्ने ध्येय राखेको छ । यसले घरायसी...

बागलुङमा लक्ष्यको ८८ प्रतिशत कर संकलन

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङले लक्ष्यको ८८ प्रतिशत कर संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा बागलुङमा १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ कर संकलन भएको हो । १ अर्ब २२ करोड ३९ लाख...

सौर्य उज्यालो बोकेर ग्रामिणवस्तीमा पुग्यो नीजिक्षेत्रः मन्त्री खड्का

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दिन प्रतिदिन बढ्दै गएको विद्युत् आपूर्तिको माग पुरा गर्न मिक्स इनर्जीको अवधारणा आएको बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती मूल समारोहलाई...

-->