बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ हार्डवेयरको स्थापना दिवस

पोखरा/ लेखनाथ हार्डवेयर एसोसिएसनले ११ औं स्थापना दिवसको अवसर पारेर प्रादेशिक जनलर तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ । हरेक वर्षको स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहयोग गर्दै आएको सस्थाले यस वर्ष फरक र...

सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम

पोखरा / सहकारी संस्थाहरुको स्तरीकरण र विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सहकार्य तथा प्राविधिक सहकार्य सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने...

बितरणमुखी बजेटले समाजवादमा पुग्न सकिंदैन: डा.महत

बागलुङ /पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बितरणमुखी बजेटले गन्तव्यमा पुग्न नसकिने बताएका छन् । बीपीको समाजवादमा पुग्न त झन वृहत योजनामा लगानी बढाएर दिगो बिकासका लक्ष्य भेटाउनुपर्ने बताए । बीपी चिन्तन...

दुर्गा मन्दिरको आय–व्यय सार्वजनिक

पोखरा/पोखरा १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैतमा सम्पन्न गरेकोकोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख व्यक्तित्च ८५ वर्षीय मार्कण्ड उपाध्यायबाट कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेदप्रसाद अधिकारी...

गण्डकीको बजेट : मिलेन ‘नौ लाख’ को हिसाब

पोखरा/सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नौ लाख रुपैयाँको हिसाब नमिलेको पाइएको छ । आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट (राजस्व र व्यय अनुमानको विवरण) प्रदेशसभामा पेश गरेका...

शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकता

पोखरा/गण्डकी सरकारले नयाँ र ठूलो लागतका नयाँ भौतिक निर्माणभन्दा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ को बजेट (आय–व्यय विवरण) प्रस्तुत गरेको छ । बजेट ३१ अर्ब ९७ करोड ९९...

गण्डकीमा भौतिकको बजेटभन्दा दायित्व बढी, तिर्नुपर्ने १३ अर्ब, छुट्याइयो १२ अर्ब

पोखरा/प्रदेश सरकार स्थापनायता भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले हरेक वर्ष सबैभन्दा धेरै बजेट पाउने गरेको छ । आर्थिक वर्ष २०७५/०७६ होस वा आगामी आर्थिक वर्ष २०८२÷०८३ । प्रदेशमा सत्ता भागबन्डा हुँदा पनि एउटा...

चालु वर्षको भन्दा एक अर्ब कम

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजारको बजेट आइतबार सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन्...

पर्सामा पनि दर्ता भयो रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमालामिछानेविरुद्ध ५...

गण्डकीको आगामी वर्षको बजेट ३१ अर्ब ९७ करोड (बजेटको पूर्ण पाठसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको...

-->