शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

इमेज पीडितले कर्मा कम्प्लेक्समा ताला लगाए

बगलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता र पीडित संघर्ष समितिका पदाधिकारीले हल्लनचोक स्थित कर्मा कम्प्लेक्समा तालाबन्दी गरेका छन् । शनिवार समितिका पदाधिकारी समेत गएर घरका सटरमा ताला लगाएका हुन् । ती सटरमा जुत्ता...

पाेखरामा ट्रयाम्फ सोरुम

पोखरा/ विश्वप्रसिद्ध मोटरसाइकल  ब्रान्ड ट्रयाम्फले आजदेखि पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोबाइल्स नियुक्त भएको छ । नेपालमा ट्रायम्फको विस्तारका क्रममा यो सोरुम महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ ।...

केआइइसीको रोड शो

बागलुङ/काठमाण्डौ इमफोसिस एजुकेशन कन्सल्टेन्सी (केआइइसी)ले सडक शो कार्यक्रम गर्ने भएको छ । शनिबार बिद्यार्थी, अभिभावक र बिदेशका विभिन्न कलेजका बिद्यार्थी तथा शिक्षकसँग अन्तरक्रियात्कम कार्यक्रम गर्न लागेको हो । उक्त संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरेर बैदेशिक...

पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन सरोकारवालाको जोड

पोखरा/ पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् । गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक,...

‘सुनसाहु’माथि कामदारकै ‘हनी ट्रयाप’को जाल

पोखरा/पोखरा १७, टुटुङ्गा बस्ने मरियम राई पोखरा ४, महेन्द्रपुलमा रहेको सुन पसलमा काम गर्थिन् । लामो समय काम गरेकी उनलाई संचालकको आनीबानी, सामाजिक प्रतिष्ठा र सम्पत्तिको लेखाजोखा पनि थाहा थियो । मनमा धन कमाउने...

पोउवा संघका अध्यक्षद्वारा नेपालमा भारतीय लगानीको आह्वान

पोखरा/पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् । नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले...

पोउवा संघमा हङकङकी डिष्ट्रिक्ट काउन्सिलर अरुणाको स्वागत

पोखरा/पोखरा उद्योग वाणिज्य संघले आफ्नी हङकङ प्रतिनिधि तथा हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङको स्वागत र सम्मान गरेको छ । पोखरा उद्यो वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष विश्वशंकर पालिखेसहित पदाधिकारी र संघका कार्यसमितिका सदस्यहरुले...

‘योगदानमा आधारित सामाजिक सुरक्षामा सबै जोडिनुपर्छ’

बागलुङ/राज्यले सामाजिक सुरक्षाभत्ता दिंदा पूँजीगत खर्च घटेको छ । अर्बौँ रुपैयाँ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै प्रतिष्ठानहरु जाने अवस्था बनेमा राज्यको खर्च कम हुने सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिकाद्वारा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम,...

देवकुमारको घरजग्गा लिलाम नगर्न सहकारी बैंकलाई अदालतको आदेश

पोखरा/उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैंक लिमिटेड लतितपुरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको मागसहित देवकुमार नेपालीले अदालतमा दिएको निवेदनउपरको...

रेष्टुरेष्टका कुकलाई तालिम

पोखरा/पोखरामा खाना बनाउने सीप बढाउन तालिम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम सुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा...

-->