लेखनाथ/पोखरा महानगरपालिका–३२, तल्लोगगनगौडा स्थित मसिना पर्यटन सहकारी संस्था लि.को प्रथम विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले मसिना हाइड्रोपावर ८९१ किलोवाटको स्वामित्व सर्वसम्मत निर्णय गर्दै संस्थाले स्वामित्व भमरकोट बहुउद्देश्यीय कम्पनी प्रा.लि. पोखरालाई हस्तान्तरण...