गण्डकीका यातायात व्यवसायीले भने– थप सशक्त आन्दोलन हुनसक्छ
पोखरा/ सार्वजनिक याताायात बचाउ केन्द्रिय संघर्ष समिति र सरकारबिच सोमबार मध्यरातमा भएको सहमतिप्रति गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मंगलबार एक विज्ञप्ती जारी गर्दै थप सशक्त आन्दोलन हुनसक्ने चेतावनी पनि...
देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने
काठमाडौं/सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।
सहमतिपछि पत्रकारहरुसँग कुरा गर्नुहुँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी...
गण्डकीको भागमा १२ अर्ब २३ करोड
पोखरा/गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को लागि संघ सरकारबाट विभिन्न शीषर्कमा १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ पाउने भएको छ । अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रक्रियाअन्तर्गत सो रकम विनियोजन गरेको हो...
ताराखोलाका उद्यमीहरुको सक्रियता
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० की यामकुमारी थापाले चार वर्षअघि ताराखोलामा पुगेर तालिम दिएपछि अहिले दुइ दर्जन महिला ढाकाको कपडा बनाउने काममा लागेका छन् । कतिपयले समय मिलाएर काम गर्ने चाहना व्यक्त गरेका छन्...
मुचुल्कामा पुर्ण क्षति, बीमा भुक्तानीमा ४ प्रतिशत मात्रै !
बागलुङ/गत माघ २६ गते बागलुङ बजारमा भएको आगलागीमा दुइ वटा सटर जलेर नष्ट भए । घटनालगत्तै प्रहरी मुचुल्का भयो । पिडितले आगलागी भएको कुरा ऋण लिएको बैंक र बीमा कम्पनीलाई पनि जानकारी गराए ।
सबैको...
राइडरले बढी भाडा बार्गेनिङ गरे जानकारी दिनोस्ः प्रहरी
काठमाडौं / राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । सोमबार (जेठ १९) बिहान एक सूचना जारी गर्दै प्रहरीले...
गृहमन्त्री र यातायात व्यवसायीका नेताहरुबीच छलफल जारी
पोखरा / सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो ।
व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को...
सरकार भन्छ : वार्तामा आऊ, व्यवसायी भन्छन् : बोलाएकै छैन
पोखरा/अवैध रुपमा चलेका राइड सेयरिङ सेवालाई वैधानिक बनाउन नियमावली ल्याएपछि त्यसको विरोधमा यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी प्रदेश सरकारले बोलाएको वार्तामा भने गएका छैनन् । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा...
राइड सेयरिङको चाला पनि उस्तै : मनोमानी भाडा असुल्दै
पोखरा/नवलपुरकी दीपा थापा १७ गते शिक्षा सेवा आयोगको निम्न माध्यमिक विद्यालयस्तरीय परीक्षा दिन पोखरा आइन् । नवलपुरबाट आउने उनी एक्ली थिइनन्, ५–७ जनाको टोली नै थियो । उनीहरुको परीक्षा केन्द्र पोखरा महानगरपालिका १९ बाटुलेचौरस्थित...
डिजेल र पेट्रोलको मूल्य बढ्यो
काठमाडौँ/नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो।
निगमले...