बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवाताल किनारमा मुख्यमन्त्रीले गाडे पिल्लर

पोखरा/ देश तथा विदेशका पर्यटकहरुको प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको फेवाताल संरक्षणका लागि पिल्लर गाड्ने काम शनिवार सुरु भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार तालको उच्चतम वर्षायामको जलस्तरको सिमानामा पिल्लर गाडिएको हो । अव...

पशुजन्य उत्पादन र बजारीकरणमा जोड

बिहुँमा उत्पादन भएको दुधले बागलुङ बजारको आधा माग धान्छ । यहाँका किसान सहकारीमा आबद्ध छन् । सहकारीकै माध्यामबाट उनीहरुले आफ्ना पशुजन्य उत्पादन बजारमा पुर्याउने गरेका छन् । बिहुँको सिको भीमापोखारा, पाला लगायतका काठेखोलाका अन्य...

राइड शेयरिङ यातायात व्यवसायीको प्रतिस्पर्धी होइन: मुख्यमन्त्री पाण्डे

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङलाई सर्बोच्च अदालतको आदेश बमोजिम कानुनी दायरामा ल्याइएको भन्दै यसलाई प्रतिस्पर्धीको रुपमा नलिन यातायात व्यवसायीसमक्ष आग्रह गरेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको आगामी वर्षको वजेट...

फेवातालको क्षेत्रफल १४ हजार ९७० रोपनी, शनिवारदेखि सिमानामा पिल्लर गाडिने

पोखरा/  पोखराको मुख्य पर्यटकीय केन्द्र फेवातालको क्षेत्रफल ७।६१६ बर्गकिलोमिटर अर्थात् १४ हजार ९ सय ७० रोपनी ५ आना २ दाम कायम भएको छ । सर्बोच्च अदालतको आदेश बमोजिम गठित फैसला कार्यान्वयन सहजीकरण समितिले शुक्रबार...

गलकोटमा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम

बागलुङ/चारतारे युवा क्लव, सिवाईसी नेपालको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयोजनमा गल्कोट नगरपालिका वडा नं. ११ सानो रिघामा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । तालिम सानो...

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

पोखरा / केही अघि समयमात्रै गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको बिरोधमा आजदेखि प्रदेशभरी सार्वजनिक यातायात ठप्प पारिएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना सवारी साधन थन्याएर नियमावलीको विरोध गरेका हुन् । प्रदेश...

असारे विकास बन्द गरे बेरुजु घटाउन ठूलो मद्दत पुग्छ

जिवन पुन मगर प्रमुख प्रशासकीय अधिकृत निसीखोला गाउँपालिका, बागलुङ निसीखोलामा छोटो समयमा बेरुजु कम गर्न कसरी संभव भयो ? बेरुजु कम गर्ने सबैभन्दा महत्वपूर्ण काम कागजातलाई बलियो बनाएर मात्र काम गर्ने पद्दती हो । यदी कागजात नपुगेको छ...

संपरीक्षण समितिमार्फत निसीखोलाले घटायो बेरुजु

बागलुङ/बेरुजुको चाङले यतिबेला स्थानीय तहहरु उठ्नै नसक्ने भएका छन् । तर निसीखोला गाउँपालिकाले बेरुजु घटाएर देखाएको छ । त्यो पनि थोरै होइन, एक वर्षमै ७ करोड बढी बेरुजु घटेको छ । झण्डै चार वर्ष...

बजेटबारे निजी क्षेत्र: अधिकांश सुझाव समेटिए, समग्रमा आशालाग्दो

काठमाडौं / सरकारले आज प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीले यो बजेट समग्रमा आशालाग्दो रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बजेट समग्रमा आशावादी रहेको उल्लेख गर्दै बाँकी विषय आर्थिक ऐन आएपछि मात्र...

महँगी भत्ता ५ हजार पुग्दा राज्यलाई थप १० अर्ब ८४ करोड भार

पोखरा / सरकारले ५ हजार महँगी भत्ता पुर्‍याउँदा थप १० अर्ब ८४ करोड रुपैयाँ भार परेको छ। चालू आर्थिक वर्षमा महँगी भत्तावापत् ६ अर्ब १७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्ष १७ अर्ब...

-->