कपिलवस्तु/ कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति पोखराको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा...
पोखरा / गण्डकी प्रदेश सरकारले बिनियोजन बिधेयक २०८२ मा समावेश हुने सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ । आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता आजको प्रदेश...
पोखरा/ आन्तरिक पर्यटक बोलाउन पोखराका पर्यटन व्यवसायीको एक टोली पश्चिमतर्फ प्रस्थान गरेको छ । पृथ्वी होटल व्यवसायी समितिको टोली सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेको हो । ‘पोखरा जाऊँ प्रकृतिसंग...