बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा उद्यमशिलता प्रवद्र्धन कार्यशाला सम्पन्न भएको छ । क्याम्पसको सहयोग र उद्यमी क्लबको आयोजनामा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत द्यिार्थीकालागि यो कार्यशाला आयोजना गरिएको अध्यक्ष सृष्टी आचार्यले जानकारी दिइन् । आइतवार र...
पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सिएमसिई) ले सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई उद्धृत गरेर केही समय यता सार्वजनिक सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ । सीएमसीईले...
पोखरा / गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड...