बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महालेखा परीक्षकको प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस

पोखरा / गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले सातौं वार्षिक प्रतिवेदन विहीबार पेश गरेको छ । उप–महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले उक्त प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को...

१३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन बेट छर्ने काम शुरु भएको छ । काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा...

स्याङ्जामा १६ करोड बेरुजु, बिरुवमा सबैभन्दा कम

स्याङ्जा/महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा स्याङ्जामा १६ करोड २० लाख सात हजार बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । १६ अर्ब २० करोड १३ लाख ३० हजारको महालेखापरीक्षकको कार्यालय गरेको लेखापरीक्षणमा...

अर्जुनचौपारी र बिरुवामा गरिमाको नयाँ शाखा

स्याङ्जा/गरिमा विकास बैंक लिमिटेडले विरुवा र अर्जुनचौपारीमा बुधबार एकैदिन नयाँ शाखा कार्यालय सञ्चालनमा गरेको छ । २०६४ मंसिर ७ गते स्याङ्जाको वालिङमा स्थापना भएको यस बैकले बिरुवामा १२५ र अर्जुन चौपारीमा १२६ शाखाँ खोलेको...

बीमा प्राधिकरणको रक्तदानमा ८४ युनिट रगत संकलन

पोखरा/नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव तथा बीमा दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको छ । बुधबार प्राधिकरणको गण्डकी प्रदेश कार्यलय पोखराको आयोजनामा भएको कार्यक्रममा रक्तदाता केदारनाथ अधिकारीलाई नेपाल रेडक्रस...

गण्डकीको बेरुजु ४५ करोड

पोखरा/आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेशमा ४५ करोड बेरुजु देखिएको छ । गण्डकी प्रदेशका २ सय ३ कार्यालयको ४५ अर्ब २४ करोड २४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा १.१५ प्रतिशत अर्थात् ४५ करोड बेरुजु...

यातायात व्यवसायीले दिए आन्दोलनको चेतावनी

पोखरा/पुरानो यातायात ऐन, २०४९ लाई देखाएर आफूले बाहेक अरुले यात्रुहरु बोक्न पाउनुहुँदैन, भन्दै राइड शेयरिङसम्बन्धी कार्यविधि जारी गर्न नदिन यातायात व्यवसायीहरुले दबाब दिइरहेतापनि अन्ततः गण्डकी सरकारले राइड शेयरिङलाई वैधता दिन नियमावली ल्याएको छ ।...

गण्डकीको बेरुजु ४५ करोड

पोखरा/ आर्थिक वर्ष २०८०र०८१ मा गण्डकी प्रदेशमा ४५ करोड बेरुजु देखिएको छ । गण्डकी प्रदेशका २ सय ३ कार्यालयको ४५ अर्ब २४ करोड २४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा १.१५ प्रतिशत अर्थात् ४५ करोड...

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैनः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा...

गण्डकीको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरुको विरोध, तत्काल खारेजीको माग

पोखरा/ गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) सम्बन्धी नियमावली २०८२ विरुद्ध सार्वजनिक यातायात व्यवसायी संगठनले असन्तुष्टी जनाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै सो नियमावली...

-->