बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लोमान्थाङ समिट : बागलुङ पर्यटन कार्यशाला

तस्बिरहरु : रञ्जिता शर्मा बागलुङ/नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको अन्तिम दिन बुधबार गन्तव्य बागलुङ, पर्यटन प्रवद्र्धनका लागि मिडिया कार्यशाला सम्पन्न भएको छ । पाँच दिनदेखि जारी मिडिया समिटका सहभािगलाई बुधबार...

गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता

पोखरा/  गण्डकी प्रदेशमा राइड शेयरिङले वैधता पाएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले राइड शेयरिङ सम्बन्धी नियमावली पास गरेसंगै राइड शेयरिङ कार्यान्वयनमा जाने भएको हो । राइड शेयरिङलाई वैधानिकता दिन नहुने माग सहित यसअघि...

ल्यान्डमार्क नारायणी भरतपुर र देवघाटको ल्याडमार्क फार्म हाउस संचालनमा

चितवन/ पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ । भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट...

चीनले खुट्टा नकमाएपछि अन्ततः झुके ट्रम्प

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्वतन्त्रता दिवस’ भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च ‘रेसिप्रोकल’ (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए। सो घोषणापछि सबै देशलाई उनले जबाफी...

कोरिया रहेकाका आफन्तलाई वित्तीय साक्षरता

पोखरा/कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत रहेको परियोजनाको प्रायोजनमा अंकुर नेपाल, पोखराको सहकार्यमा इपिएसमार्फत कोरियामा गएका प्रवासी नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । कार्यक्रममा कोरियामा रोजगारमा गएका प्रवासी नेपालीका परिवारका १२२ जना...

व्यवसाय गर्न कानून बाधक बने संशोधन हुन्छ : मुख्यमन्त्री

पोखरा/नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं साधारणसभा सम्पन्न भएको छ । संघको सोमबार पोखरामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक...

दर्शन साकोसद्वारा महिलाको लागी अचार बनाउने तालिम

पोखरा/ पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्थाले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम सम्पन्न गरेको छ । उक्त तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भुपु...

गाउँमा सीप सिकेर उद्यमी बन्दै किशोरी र युवा

बागलुङ/जैमिनी नगरपालिका ३ का किशोरी र युवाहरुले सीप सिकेर उद्यमी बन्न थालेका छन् । उनीहरुले तत्काल बिक्री हुने खालका उद्यम र उत्पादन गरेका हुन् । विद्यालय उमेरका किशोरीहरुले अल्लोको सामान बनाउन सिकेका छन् भने अन्य...

रास्वपाका सांसदसंग चुनाव हारेका पौडेलले गभर्नर बन्न सिफारिस समितिबाट दिए राजीनामा

काठमाडौं / गत आम निर्वाचनमा रास्वपाका सांसद हरि ढकालसंग हारेका नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन्। सत्तारुढ दुई दलका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमती भएपछि सिफारिस...

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा

पोखरा/पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायीहरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि...

-->