बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइनको टावर बनाउन जग्गा अधिग्रहण सुरु

पर्वत/नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण हुने भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार एक सय ३२...

उर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ

म्याग्दी/ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजाले आइतबार शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर...

भारतीय लक्जरी अफेयर्सको भ्रमण टोली पोखरामा

पोखरा/विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ । नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र...

जैमिनी नगरपालिका: चैत मसान्तभित्रै सकिए अधिकांश योजना

बागलुङ/अन्य पालिकामा वैशाख लागेपछि सेवाग्राही, उपभोक्ता समितिहरुको भीडभाड लागेको छ भने जैमिनी नगरपालिका कार्यालयमा सेवाग्राही कम छन् । त्यसो हुनुमा विकासका काम नभएर होइन । बरु, समयमा काम सकेकोले उपभोक्ताहरु आगामी वर्षको योजनामा लागिसकेका छन्...

नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको ठहर

काठमाडौं / सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी रहेको निष्कर्ष निकालेको छ। शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले यसलाई पूर्ण समर्थन गर्ने निर्णयसमेत गरेको छ। प्रमुख सचेतक महेशकुमार...

पोउवा संघमा सिद्धार्थ र नवलपुरको प्रतिनिधि मण्डल

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उधोग वाणिज्य संघ तथा नवलपुर उधोग वाणिज्य संघको प्रतिनिधिमण्डलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलाई छुट्टाछुट्टै स्वागत...

सिद्धार्थ र नवलपुर उधोग वाणिज्य संघलाई पोखरा उधोग वाणिज्य संघको स्वागत

पोखरा पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई छुट्टाछुट्टै स्वागत...

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

काठमाडौं/ नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री,...

म्याग्दीका प्रकाशः दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान

म्याग्दीका प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक रोजगारीमै थिए, युएई (संयुक्त अरब इमिरेट्स) मा एउटा कम्पनीमा काम गर्थे। गाउँमा आम्दानीको बाटो केही पनि थिएन।...

बागलुङमा २ दिने सहकारी संस्थाको दिगो व्यवस्थापन तालिम सुरुवात

बागलुङ/बागलुङ जिल्ला बचत तथाऋण सहकारी संघ लि.को आयोजना, चारतारे युवाक्लव, सिवाईसी नेपालको आर्थिक सहयोग र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा बागलुङमा २ दिने सहकारी संस्थाको दिगो व्यवस्थापन सम्वन्धि...

-->